नेपाल र श्रिलङ्का बीच हुने भनिएको मैत्रिपुर्ण टि२० पुन हुने । मिति पछि तोकिने
नेपाल र श्रिलङ्का बीच हुने भनिएको मैत्रिपुर्ण टि२० पुन हुने भएको छ । खेलाडीको समय मिलाएर चुनाबपछि पुन टि२० सिरिज आयोजना गने आयोजक पक्षले जानकारी गराएको छ । दौत्य सम्बन्ध ६० बर्ष पुगेको अबसरमा यहि बैसाख १४ १६ १८ गते हुने भनिएको नेपाल र श्रिलङ्का बिचको खेल स्थगित भएको थियो। नेपालमा स्थानिय चुनाब हुने भएको हुनाले सुरक्षालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको जानकारी गराइएको थियो। अहिले टिकट लिनुभएको छ भने त्यही टिकट पछि काम लाग्नेछ ।
Srilankan Team
Arvinda De Silva (c)
Dilshan Munaweera
Fervez maharoof
Upul Tharanga
Ranagna Herath
Sachitra Senanayake
Chamara Silva
Sananath Jayasuriya
Romesh Kaluwithrana
Upul Chandana
Chaminda vass
Kaushalya Weraratne



Comments
Post a Comment